काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला २ लाख १७ हजार १०० रूपैया पुगेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेक छ । चाँदी प्रति तोला २ हजार ६२० पुगेको छ।शुक्रबार चाँदी प्रति तोला २ हजार ५८० रहेको थियो।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार












प्रतिक्रिया