काठमाडौँ । मुगुमा भूकम्पको झट्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, गएराति २ बजेर २२ मिनेटमा धैनकोट, मुगुलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको झट्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया