काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घर भत्काइएपछि होल्डिङ सेन्टरमा बस्दै आएका पासवान तनावमा रहेको परिवारको भनाइ छ।
परिवारले मृत्युको निष्पक्ष छानबिन र विस्थापित परिवारको उचित व्यवस्थापनको माग गरेको छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया