काठमाडौं । फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा मेयरहरूसँग विवाद भएपछि सांसद आशिका तामाङले बन्चरेडाँडाका स्थानीयको समस्या समाधानका लागि आफू चुप नबस्ने बताएकी छन्।

उनले बन्चरेडाँडाका बासिन्दाले वर्षौंदेखि फोहोरका कारण पीडा भोग्दै आएको भन्दै राज्यले सम्झौताअनुसारका कामसमेत नगरेको आरोप लगाइन्।
तामाङले फोहोरको उचित वर्गीकरण, लिचेट व्यवस्थापन र स्थानीयको स्वास्थ्य तथा वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै अबको बैठक बन्चरेडाँडामै राख्ने चेतावनी दिएकी छन्।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com