काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा बसको ठक्करबाट बझाङकी सिन्की बोहराको मृत्यु भएको छ।
घटनापछि अत्तरिया बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्त तथा स्थानीयले विरोध जनाउँदै पहाड रोड र पूर्व रोडमा सवारी आवागमन अवरुद्ध गरेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय मालाखेतीसमेत घेराउ गरेका छन्।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया