काठमाडौं ।रामेछापमा आयोजित पार्टीको विस्तारित बैठक तथा पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरेका छन्।

उनले सुशासन, विकास र परिणाममुखी एजेन्डासहित नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताए। सबै जातजाति तथा समुदायलाई समेट्ने समावेशी संरचना र विषयगत विज्ञहरूको सहभागिता पार्टीमा रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com