काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्मा धकेलाधकेल भएको छ।
प्रतिनिसिधभा बैठकको सुरुदेखिनै नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए।
गृहमन्त्री लामिछानेलाई समय दिनासाथ कांग्रेस सांसदहरू थप आक्रोशित बने। ओली कांग्रेस सांसदहरूलाई सम्झाउँदै आफ्नो आसनबाट उठेर त्यसतर्फ गएका थिए।
तर, कांग्रेस सांसदसँग उनको धक्कामुक्की नै चल्यो।
प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया