काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो ।
कांग्रेसका सांसदहरु अहिले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार
प्रतिक्रिया