काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकारमा सहभागी नहुने भएको छ।
मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।
प्रकाशित मिति: १९ असार २०८१, मंगलबार
प्रतिक्रिया