काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मङ्सिरमा हुने तयारी भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी बनेको एक नेताले बताए । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने उनको भनाइ छ।
प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार
प्रतिक्रिया