काठमाडौं । दुई दिनमा ६७ वटा राजनीतिक दल समानुपातिक निर्वाचनका लागि दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मङ्सिर २१ गते ३३ र मङ्सिर २२ गते ३४ वटा दल फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।
आयोगका अनुसार समानुपातिकतर्फ मङ्सिर २३ गतेसम्म दल दर्ताको समय निर्धारण भएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया