काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोग आज (मंगलबार)देखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको बयान लिँदैछ।
आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार आज अर्याललाई उपस्थित हुन बोलाइएको छ । शर्मा भने
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया