काठमाडौं । (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। माघ ६ गते उम्मेदवारी दर्ता हुने कार्यतालिकाअनुसार शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू चयन गरेको हो।
पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवार चयन पछि गर्ने निर्णय गर्दै अधिकांश क्षेत्रमा नाम टुंग्याएको जनाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेछ।
यद्यपि, वरिष्ठ नेता ईश्वर पोखरेल, योगेश भट्टराई, राजन भट्टराई र गोकुल बास्कोटालगायत नेताहरूले यस चरणमा टिकट पाएका छैनन्।
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका उम्मेदवारहरूको सूची:
सुदूरपश्चिम
कैलाली:
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुंगाना
कञ्चनपुर:
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपकप्रसाद भट्ट
अछाम:
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा: लालबहादुर थापा
डोटी: दीपक धामी
डडेल्धुरा: चक्र स्नेही
बझाङ: अफिलाल ओखेडा
बैतडी: दामोदर भण्डारी
दार्चुला: गणेशसिंह ठगुन्ना
कर्णाली
सल्यान: गुलाबजंग शाह
रूकुम पश्चिम: नन्दराम देवकोटा
सुर्खेत:
१. ध्रुवकुमार शाही
२. कुलमणि देवकोटा
कालिकोट: नागेन्द्र शाही
जुम्ला: शान्तिबहादुर महत
मुगु: पूर्णबहादुर रोकाया
जाजरकोट: डम्बरबहादुर सिंह
दैलेख:
१. रवीन्द्रराज शर्मा
२. लक्ष्मीप्रसाद पोखरेल
हुम्ला: दल फडेरा
डोल्पा: लंक रोकाया
लुम्बिनी
नवलपरासी:
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रूपन्देही:
१. बाँकी
२. बाँकी
३. वासुदेव घिमिरे
४. बाँकी
५. खिमलाल भट्टराई
पाल्पा:
१. नारायण आचार्य
२. विष्णु पौडेल
कपिलवस्तु:
१. विश्राम चौधरी
२. बाँकी
३. वीरेन्द्रप्रसाद कडौनिया
दाङ:
१. बाँकी
२. बाँकी
३. घनश्याम पाण्डे
बाँके:
१. सूर्य ढकाल
२. बाँकी
३. दलबहादुर सुनार
बर्दिया:
१. शालिकराम अधिकारी
२. विमला विक
रूकुम पूर्व: बाँकी
रोल्पा: गोकुल घर्ती
प्युठान: सूर्यबहादुर थापा क्षेत्री
अर्घाखाँची: पिताम्बर भुसाल
गुल्मी:
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट
गण्डकी
नवलपुर:
१. भागीरथ सापकोटा
२. तिलबहादुर महत क्षेत्री
गोरखा:
१. आरसी लामिछाने
२. मिलन गुरुङ
लमजुङ: पृथ्वीसुब्बा गुरुङ
तनहुँ:
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा:
१. मीनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
म्याग्दी: हरिकृष्ण श्रेष्ठ
कास्की:
१. बैणबहादुर क्षेत्री
२. कृष्णबहादुर थापा
३. दामोदर बैरागी
बागलुङ:
१. हिरा केसी
२. मन्जु शर्मा चालिसे
मुस्ताङ: इन्द्रधारा विष्ट
मनाङ: पोल्देन गुरुङ
पर्वत: पदम गिरी
बागमती
सिन्धुली:
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप: माधवप्रसाद ढुंगेल
दोलखा: पार्वत गुरुङ
सिन्धुपाल्चोक:
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे:
१. अमित लामा
२. बाँकी
धादिङ:
१. भूमी त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट:
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा: प्रेमबहादुर तामाङ
मकवानपुर:
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन:
१. कमलराज पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं:
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. बाँकी
५. बाँकी
६. अमनकुमार मास्के
७. बाँकी
८. राजेश शाक्य
९. बाँकी
१०. विनोद श्रेष्ठ
भक्तपुर:
१. सोमप्रसाद मिश्र
२. महेश बस्नेत
ललितपुर:
१. चेतनाथ सन्जेल
२. प्रेमबहादुर महर्जन
३. बाँकी
मधेस
सप्तरी:
१. सुमनराज प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा:
१. रामशंकर यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु साह
धनुषा:
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरी
३. जुली कुमारी महतो
४. रघुवीर महासेठ
महोत्तरी:
१. लक्ष्मी महतो कोइरी
२. राम परीक्षण यादव
३. बाँकी
४. सरोज यादव
सर्लाही:
१. बाँकी
२. बाँकी
३. हरि उप्रेती
रौतहट:
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी साह
बारा:
१. अच्युत मैनाली
२. बलवीरप्रसाद चौधरी
३. ज्वाला कुमारी साह
४. कृष्ण (किसान) श्रेष्ठ
पर्सा:
१. बाँकी
२. बाँकी
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
कोशी
ताप्लेजुङ: बाँकी
पाँचथर: अइन्द्रसुन्दर नेम्वाङ
इलाम:
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
झापा:
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. बाँकी
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा: बाँकी
धनकुटा: राजेन्द्र राई
तेह्रथुम: भानुभक्त ढकाल
भोजपुर: शेरधन राई
सुनसरी:
१. सूर्य पन्दाक
२. बाँकी
३. भगवती चौधरी
४. जगदीश कुशियैत
मोरङ:
१. घनश्याम खतिवडा
२. दिलीपकुमार बगडिया (अग्रवाल)
३. दिलीप राई
४. जीवन घिमिरे
५. बाँकी
६. बाँकी
सोलुखुम्बु: कल्पना राई
ओखलढुंगा: अस्मिता थापा
उदयपुर:
१. दुर्गा थापा स्वस्ती
२. अमरबहादुर रायमाझी
खोटाङ: देवविक्रम राई
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया