काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा अवस्थाबारे स्थलगत भ्रमणका लागि आज देशको पूर्वी पहाडी जिल्लाको भ्रमणमा निस्किएकी छन् ।

उनी आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर अगुस्टा एनए ०५८ चढेर सोलुखुम्बुतर्फ उडेकी छन् । भ्रमणका क्रममा सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, पाँचथर र सुनसरी जिल्लाका सुरक्षा संयन्त्रसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री कार्की आज इटहरीमा बसेर भोलि मात्रै काठमाडौं फर्कने जनाइएको छ ।

advertisement

 

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com