काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।

पार्टीले स्थानीय चुनावमा खराब प्रदर्शन गरेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com