मुस्ताङमा हालसालै भएको तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरुको स्मृत्तिमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा दीप प्रज्वलन भएको छ ।                                            शनिबार साँझ अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस एकाइको नेतृत्वमा क्याम्पस परिसरमा दीप प्रज्वनल गरिएको हो । कार्यक्रममा अनेरास्वयिु बागमती प्रदेश सदस्य ध्रुव बर्ताेला, अखिल चितवनका सहसंयोजक हरि आचार्य र क्याम्पस एकाइका अध्यक्ष महेश सापकोटाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com