काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रमा बिरोधका विभिन्न रूप हुने भन्दै फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने धारणा राखेका छन् ।

राप्रपाका कार्यकर्ता निराजन बम पलाँतालाई प्रहरीले आज प्रचण्डको फोटो जलाएको भन्दै पक्राउ गरेको छ । उनलाई चितवनबाट पक्राउ गरी हेटौंडा लगिएको छ ।

Advertisement

यही सन्दर्भमा प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गरिनु उचित नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com