काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोक्न माग गर्दै अनेरास्ववियुले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियुले सोमबार मूल गेटमा ताला लगाउँदै स्ववियु चुनाव रोक्न माग गरेको हो।

Advertisement

स्ववियु निर्वाचन चैत ५ गते (भोलि) हुने तयारी थियो । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरकफरक डिजिटल कार्डहरू प्रशासनबाटै जारी भएको भन्दै ताला लगाएका हुन्।

 

 

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com