काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जैविक तरल पदार्थ हालेर प्लाष्टिकले छोपेको छ ।

अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि टेकुमा फोहोर थुप्रिएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह का सचिवालयका अनुसार अहिले १५० भन्दा धेरै गाडी जान सकेको छैन । टेकुमा माघदेखिको फोहोर जम्मा भएको सचिवालय सदस्य सुनिल लम्सालले ग्लोबल नागरिकलाई बताए।

 

प्रकाशित मिति: २६ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com