काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन्।
आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।
उनले फेसबुकमा एक स्टाटस लेख्दै इङेजमेन्ट तोड्ने बताएकी हुन्।
प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार
प्रतिक्रिया