काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना तिर्नुपर्ने भएको छ ।
निर्वाचन खर्च समयमा नै नबुझाएका कारण आयोगले सो रकम जरिवाना तिराउने निर्णय गरेको हो ।
काठमाडौं महानगरका प्रमुख शाहले ३० दिनभन्दा पछि खर्च विवरण पेस गरेका थिए ।
यस्तै भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि साढे ७ लाख बुझाउनुपर्ने भएको छ त्यस्तै धरानका मेयर हर्क साम्पांगले ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ ।
प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया