काठमाडौं । नेकपा एमाले सचिवालय बैठक आज बस्दै छ।  महानगर र उपमहानगरपालिकाको उम्मेदवारकाे विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हाे। 

बैठक आज (बिहीबार) दिउँसो १ बजे बालकोटमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।उनका अनुसार आजकाे बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउनेछ।

सत्तागठबन्धनले हिजाे नै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाइसकेकाे छ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com