प्रेम आलेसहित ६ सांसदले फिर्ता लिए विद्रोही पत्र : रामकुमारी झाँक्रीले फिर्ता लिइनन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ६ सांसदले पार्टीले मन्त्री फेर्न गरेको निर्णयविरुद्ध बुझाएको विद्राेहकाे पत्र फिर्ता लिएका छन् । शुक्रबार सरकारमा रहेका मन्त्रीहरुसहित नेकपा एसका १० सांसदहरुले पार्टीको निर्णय चित्त नबुझ्दो भएको भन्दै विभिन्न माग राख्दै ८ बुँदे पत्र अध्यक्ष माधव नेपाललाई बुझाएका थिए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com