काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि गठित सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले नै गोरखा मिडियामा कारोबार गर्ने गरेको उल्लेख गरेको छ । समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । जसमा लामिछानेले हस्ताक्षर गरेका चेकहरु प्राप्त भएको उल्लेख गरेको जनाएको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।