काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । भारतका दुई जना खेलाडीले शतक बनाए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।