सर्पले डसेर एक जना पुरुषको मृत्यु

काठमाडौं । मोरङको रंगेली नगरपालिका–८ दर्वेशामा सर्पले डसेर एक पुरुषको मृत्यु भएको छ। बुधबार अपराह्न घर सरसफाइ गर्ने क्रममा अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको दाहिने खुट्टामा सर्पले टोकेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका ताजपुरियालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिए पनि चिकित्सकले अस्पताल पुगेलगत्तै

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com