सर्वोच्चका जलेका २० हजार मिसिलमध्ये १८ हजार पुनःस्थापित, सुनुवाइ नियमित

काठमाडौं । २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगलागी हुँदा नष्ट भएका करिब २० हजार मिसिलमध्ये १८ हजार पुनःस्थापित (पुनर्जीवित) गरिएको सर्वोच्च अदालतले जनाएको छ। ती मिसिलहरूको प्रमाणीकरण सम्पन्न भइसकेको छ र अहिले नियमित रूपमा सुनुवाइ तथा फैसला प्रक्रिया अघि बढिरहेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com