गण्डकीका पूर्वप्रमुख गुरुङको अन्त्यष्टि आज

काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ्गको आइतबार देवघाटमा अन्तिम संस्कार गरिँदै छ । सालिन र निष्ठावन नेताको पहिचान बनाउनुभएका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ वजे निधन भएको थियो । उहाँको पार्थिव शरिरलाई बिहान १०ः३० बजेसम्म घरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com