दुई करोड ७४ लाख शुभचिन्तकमार्फत् प्राप्त भयो, निवेदन अपराधको स्वीकारोक्ति होइन: रवि लामिछाने

काठमाडाैं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मुद्दासँग सम्बन्धित एक निवेदन दर्ता गराएका छन् जसमा उनले आफूमाथि लागेको बिगो बराबरको रकम आफ्ना शुभचिन्तक र समर्थकहरूबाट प्राप्त भएको उल्लेख गरेका छन्। हाल लामिछाने पुर्पक्षकालागि कारागार रूपन्देहीमा बन्दी रहेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com