काठमाडौं । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ आरोहण गर्न इण्डोनेसिया जाँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना सहित बिदाइ गरे। पाण्डे
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।