इरानका हतियार आपूर्तिकर्ताविरुद्ध अमेरिकाद्वारा नयाँ प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी अर्थ मन्त्रालय ले मंगलबार इरानलाई हतियार प्राप्त गर्न सहयोग पुर्‍याउने १४ व्यक्ति र कम्पनीहरूविरुद्ध नयाँ प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले आफ्नो ब्यालिस्टिक मिसाइल भण्डार पुनः निर्माण गर्ने प्रयास गरिरहेका बेला वासिङ्टनले यो कदम चालेको हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com