इरानमा युद्धबिरामलगत्तै पूर्वी एसियामा तनाव बढ्यो

काठमाडौं । जापानी प्रधानमन्त्री कार्यालयले बुधबार अप्रिल ८, २०२६ मा अचानक आपतकालीन चेतावनी जारी गर्‍यो। अलर्टमा उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उल्लेख थियो। जापानी सरकारले तुरुन्तै सतर्कता अपनाएर सबै सम्बन्धित विभागहरूलाई सक्रिय बनायो। उत्तर कोरियाले विगत केही महिनादेखि बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com