मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पनि हिमाली जिल्ला मुस्ताङमा अपेक्षित चुनावी सरगर्मी देखिएको छैन। अधिकांश मतदाता हिउँदयाम छल्न जिल्ला बाहिर बसाइँ सरेकाले यहाँको निर्वाचन गतिविधि ‘हिउँदयामको हिउँ जस्तै जमेर बसेको’ उम्मेदवारहरूको गुनासो छ। सामान्यतया स्थानीय तह तथा संघीय–प्रादेशिक निर्वाचन वैशाख–जेठ वा कात्तिक–मंसिरमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।