हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मौसमका कारण सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र अझै सदरमुकाम पुग्न सकेको छैन । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबार बेलुकादेखि नै मौसम बिग्रिएकाले हेलिकप्टरमार्फत

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com