५१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । दाङमा ५१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ कुमाल गाउँका ३१ वर्षीय यज्ञ बोहरालाई प्रहरीले पक्राउ गरेको छ। ती महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com