त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीले नुवाकोटका दुई पक्की पुलमा क्षति पुर्याएपछि विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादीखोलामा एक्रोब्रिज जडानको काम तीव्र पारिएको छ। बाढीका कारण बेलकोटगढी हुँदै धादिङतर्फको यातायात सम्पर्क विच्छेद भएपछि नेपाली सेनाले देवीघाटमा एक्रोब्रिज निर्माण थालेको हो। श्री १४ नं. वाहिनी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।