काठमाडाैं । नेपाल प्रिमियर लिग अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको आज तय भएको दोस्रो खेल ५-५ ओभरको हुने भएको छ। केही बेरपछि टस हुनेछ। खेल ७:४१ बजे सुरु हुनेछ। यसअघि आजका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल भने रद्द भएको थियो। अंक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।