धनुषामा वडाध्यक्षको गोली प्रहारबाट हत्या

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको शुक्रबार गोली प्रहारबाट हत्या भएको छ। गाउँमा भोजभतेरसम्बन्धी विवाद मिलाउन पुगेका यादवमाथि स्थानीय शम्भु यादवले छातीमा गोली हानेका थिए। शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ। घटनापछि प्रहरी पक्राउ गरिएको छ। गोली प्रहारमा वडाध्यक्षका दाजु

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com