अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख तथा लेखापाललाई मन्त्रालय तानियो

काठमाडौं । सवारी परीक्षण कार्यालय, इटहरीमा व्यापक अनियमितता भएको उजुरीपछि कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ। सेवाग्राहीसँग घूस असुल्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक झन्झट दिनेजस्ता गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मेकानिकल इन्जिनियर तथा प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्रालयमै

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com