राष्ट्रपतिले सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहानै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। शपथग्रहणसमेत बिहानै हुने शीतल निवास स्रोतले जनाएको छ। यो निर्णयअघि राष्ट्रपतिले बिहीबार दिनभर र मध्यरातसम्म निरन्तर छलफल र परामर्श गरेका थिए। उनले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संविधानविदहरूसम्मलाई अलग–अलग

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com