पोखराको सडकमा पनि सेनाको कडाइ

काठमाडौं । पोखरामा सुरक्षास्थिति थप कडा बनाउँदै नेपाली सेनाले सडकमा निगरानी बढाएको छ। मंगलबार दिनभर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि राति १० बजेदेखि नै सेनाको पश्चिम पृतना, विजयपुर ब्यारेकबाट बल परिचालन गरिएको हो। जिल्लाका सरकारी निकाय तथा संवेदनशील क्षेत्रमा विशेष कडाइ गरिएको सेनाले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com