माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आगजनी

काठमाडौं ।  प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आगो लगाएका छन् । मंगलबार प्रदर्शनकारीहरुले माओवादी कार्यालय पुगेर आगलागी गरेका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com