१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

म्याग्दी । म्याग्दीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ देविस्थान पन्थुकका २२ वर्षीय बिकल विक रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी मुनाताकमबाट

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com