सुर्खेत । आन्दोलनकारीले सुर्खेतमा नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका छन् ।जेनजीले सोमबार आयोजना गरेको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । सुर्खेतमा पनि प्रदर्शन गर्दै एमाले कार्यालयमा तोडफोड भएको हो । सोमबार भएको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि आन्दोलनकारी थप
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।