काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका सीमा विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्ने आफ्नो स्पष्ट नीति सार्वजनिक गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सीमासम्बन्धी विवादको विषयमा नेपालको अडान स्पष्ट पारेका हुन्। उनले भने, ‘नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।