मोदीले ट्रम्पलाई भने: भारत कश्मीरमा तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्दैन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मुद्दामा तेस्रो पक्षको मध्यस्थता भारतले कहिल्यै स्वीकार नगर्ने बताएका छन्। जी सेभेन समूहको बैठकमा भाग लिन क्यानडा पुगेका मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन वार्तामा उक्त कुरा भनेको भारतका विदेश सचिव विक्रम मिश्रीले बताएका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com