काठमाडौं । सेयर कारोबारका नाममा ठगी र विश्वासघात गरेको आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवालको हिरासत अवधि चार दिन थप गरिएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार काठमाडौं प्रहरी परिसरलाई थप अनुसन्धान गर्न चार दिनको म्याद प्रदान गरेको हो। प्रहरीले अग्रवाललाई गत सोमबार टोखाबाट पक्राउ गरेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।