काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले पार्टीभित्र नेताहरूलाई व्यक्तिगत रूपमा खुइल्याउने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिएका छन्। शुक्रबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै खतिवडाले सभापति, उपसभापति र महामन्त्रीजस्ता शीर्ष नेताहरूमाथि खुलेआम आक्षेप लगाउनु पार्टीको हितविपरीत भएको बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।