काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ । न्याय परिषद्ले यसअघि नै सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिसकेको छ । ती सिफारिसमाथि अब संवैधानिक परिषद्ले औपचारिक निर्णय गर्ने तयारी गरिरहेको हो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।