युक्रेनमा नयाँ वर्ष उत्सवमा ड्रोन आक्रमण, २४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। आक्रमण खेरसन क्षेत्रका क्याफे र होटलहरूलाई लक्षित गरेर भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममार्फत् जानकारी दिनु भएको छ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com